-बादलदेवि चाम्लिङ
फुलेपछि इन्द्रेणीलाई जितेर फुल्नु
कि त परागसेचनपछि
थुप्रै ताराहरु बारीभरि उमारेर
घामकाे चुरभन्दा माथि उठेर फुल्नु ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!