सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ स्थित पुरानो कराईवना चोक अहिले नमुना चोक हुदै हिमाली चोकमा परिणत भएको   छ ।


पुर्बपश्चिम राजमार्ग अन्र्तगत सलकपुरको चिउरा मिल चोकवाट करीव ५ किलोमिटर दक्षिणमा पुगिने यो ठाँउ निक्कै आर्कषक र मनमोहक छ । नुमना चौक यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुका लागि आर्कषणको केन्द्र समेत बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!