इटहरी । सुनसरीको इटहरी ५ पचरुखीकी गिता भट्टराई आफ्नै कोठामा मृत अबस्थामा भेटिएकी छिन । सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन । पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको खुलेको छ ।
१ छोरा र १ छोरीकी आमा भट्टराई पछिल्लो समय कविता गजल रचना गर्नुका साथै गायनमा समेत सकृय रहेकी थिईन ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!