बेलबारी । बेलबारी जेसिजको आयोजनामा बुधबार बिद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयन,चुनौती र विकल्पहरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियामा शिक्षा मन्त्रालयका प्रबक्ता दिपक शर्मा,प्याबसन,एन प्याबसनका पदाधिकारीहरु र सरोकारवाला बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा अनलाईन,शिक्षा कार्यबिधि लगायत बिबिध बिषयमा छलफल भएको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!