बेलबारी । बेलबारीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी वडा नम्बर १,३ र अन्य वडाका समेत गरी ९ जनामा कोरोना देखिएको हो ।
बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माका अनुसार असोज ५ र ६ गते पिसिआर गरी प्रदेश प्रयोगशाला बिराटनगरमा पठाईएकोमा शुक्रबार रिपोर्ट आएको हो । पिसिआर गरेका बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली सहितको रिपोर्ट भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!