बेलबारी । बेलबारीका शिक्षासेवी तथा नेपाली काँग्रेस बेलबारीका सचिब राजेश खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य रुघाखोकी र ज्वरो आएपछि बिराटनगरस्थित नोबेल अस्पतालमा बिहिबार पिसिआर गराउँदा बिहिबार साँझ खत्रीलाई कोरोना संक्रमण देखिएको हो । बेलबारी २ लालभित्ति निबासी खत्री बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष र स्थानीय शिक्षा सन्देश ई.स्कुलका प्रिन्सिपल समेत हुन । उनी होम क्वारेन्टाईनमा रहेका छन ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!