पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको
हो ।
दुबैजनालाई कोरोना संक्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन् । भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। शनिबार पोजेटिभ रिपोर्ट आएको हो ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!