केराबारी । मोरङ केराबारी ८ का शिक्षासेवी तथा समाजसेवी ५७ बर्षिया देवकुमार नेपालको कोरोनाबाट मृत्यु भएको छ ।
मंगलबार बिहान ५ बजे उपचारका क्रममा धरानमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाल शिक्षक महासंघ केराबारीका संयोजक, मछिन्द्र माविका शिक्षक, खदमहिल साकोस केराबारीका सल्लाहकार नेपाल नेकपामा आबद्ध रहेका थिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!