बेलबारी । लामो समय मोरंगको बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी मावि लक्ष्मीमार्गमा अध्यापन गराएका र हाल जनपथ मावि बिराटनगर मा कार्यरत शिक्षक बजरङगी मण्डलको कोरोनाबाट निधन भएको छ ।
सोमबार मण्डलको कोरोना संक्रमणका कारण निधन भएको परिवारले जनाएका छन । उनले लामो समय लक्ष्मी माविमा अध्यापन गराएका थिए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!