बेलबारी । बेलबारी लायन्स क्लबको ७ बर्षअघि बेचिएको एम्बुलेन्स ७ दिनभित्रमा नल्याए फेरि संघर्षका कार्यक्रम गर्ने लायन्स क्लब बेलबारीका अध्यक्ष खेम गौतमले बताएका छन ।
सोमबार बेतना दैनिकको अनलाईन संस्करण बेतना डेल्लीको बेतना लाईभमा कुरा गर्दै गौतमले यस्तो बताएका हुन । आईतबार अध्यक्ष गौतम सहित लायन्सका पुर्ब अध्यक्षहरुको संयुत्त बैठकले बेलबारी नगरपालिकाले बेचिएको एम्बुलेन्स फिर्ता ल्याएर सञ्चालन गर्ने सहमति भएको थियो । उनीसँगको भिडियो कुराकानी –

https://www.facebook.com/325278870975962/videos/2877727152548462

तपाईको प्रतिक्रिया