बेलबारी । नेपाल खेलकुद महासंघको मोरंग जिल्ला कमिटि अध्यक्षमा बेलबारी ३ निबासी हेमन्त सुवेदी (श्याम ) चयन भएका छन ।
लामो समयदेखि सितेरियो कराते लगायतका खेलकुद क्षेत्रमा क्रियाशिल सुवेदीको अध्यक्षतामा बनेको ७५ सदस्यीय समितिको उपाध्यक्षमा उमेश श्रेष्ठ,गोमा चौधरी,कोषाध्यक्षमा भुवन खतिवडा,सहसचिब नबिन महत र पुष्कर पोख्रेल चयन भएका छन ।

तपाईको प्रतिक्रिया