बेलबारी । नेपाल खेलकुद महासंघको विशेष राष्ट्रिय अभियान १०७८ नोकोस को आह्वान ,कोभिड नो भिड अन्तर्गत बेलबारी स्पोर्ट्स क्लब र खेलाडीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरिएको छ ।
बुधबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले नेपाल खेलकुद महासंघकी केन्द्रिय सदस्य तथा अप्सन स्पोर्ट्स क्लब बेलबारीकी अध्यक्ष सितल राय मार्फत सो सामाग्रहिरु हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा क्लबलाई माक्स र सेनिटाईजर प्राप्त भएको र आवश्यकता अनुसार बितरण गर्ने क्लबकी अध्यक्ष रायले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया