बेलबारी । कक्षा १२ को परिक्षा दिने बिद्यार्थीहरुलाई यहि भदौ २० र २१ गते कोरोनाको पहिलो चरणको खोप लगाईने भएको छ ।
परिक्षार्थीहरुका लागि कोभिड १९ बिरुद्धको पहिलो चरणको भेरोसिल खोप लगाउने तयारी भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । उनका अनुसार बेलबारी नगरपालिकाका ८ सय बढी बिद्यार्थीहरुलाई खोप लगाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया