माघे संक्रान्तिमा ड्रिमल्याण्डमा नमुना ब्याण्ड सहित फुड फेस्टिवल
बेलबारी । बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन प्रा.लि ले माघे संक्रान्तिका अबसरमा ब्याण्डको प्रस्तुति सहित फुड फेस्टिबल आयोजना गर्ने भएको छ ।
फुड फेस्टिबलमा बिभिन्न खानका परिकार सहित सुन्दरहरैचाको चर्चित नमुना ब्याण्डको प्रस्तुति आर्कषणका रुपमा रहने प्रा.लि की प्रबन्ध निर्देशक सुष्मा सुवेदी (आचार्य) ले जानकारी दिईन । हरेक चाडपर्वहरुलाई लक्षित गरि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको र मकर संक्र...