बेलबारी बाख्रा काण्ड,छानविन समिति पुग्यो नवलपरासी

बेलबारी बाख्रा काण्ड,छानविन समिति पुग्यो नवलपरासी
बेलबारी । बेलबारी बाख्रा काण्डको सत्यतथ्य छानबिनका लागि नगरपालिकाले बनाएको छानबिन समिति नवलपरासी पुगेको छ । ४ दिनअघि नवलपरासी पुगेको समिति आईतबार बेलबारी फर्किने तयारीमा रहेको छ । यसबिचमा गलत सुचना प्रवाह गर्ने कर्मचारी, बाख्रा सप्लाई गर्ने केशर एग्रो फर्मका सञ्चालक,कर्मचारी,स्थानीय बासिन्दा लगायत बाख्रा सप्लाईमा मुछिएका बिभिन्न ब्यत्तिहरु सँग भेट र कुराकानी पछि टोली फर्किन लागेको छानबिन समितिका ...

बेलबारी बाख्रा काण्ड,धमाधम मर्न थाले किसानलाई बाँडिएका बाख्रा

बेलबारी बाख्रा काण्ड,धमाधम मर्न थाले किसानलाई बाँडिएका बाख्रा
बेलबारी । बेलबारी नगरपालिकाले जेठ दोस्रो साता किसानहरुलाई बितरण गरेको बाख्रा धमाधम मर्न थालेका छन । शनिबार साँझ ५ बजे बेलबारी नगरपालिका वडा नम्बर ३ का कृषक लिलाप्रसाद आचार्यको आचार्य कृषि फार्ममा रहेको एउटा बाख्रा मरेको कृषक आचार्यले जानकारी दिए । बिरामी भएको आधा घण्टामा नै बाख्रा मरेको उनले बताए । बाख्रा मरेको बिषयमा उनले बेलबारी नगरपालिका कृषि शाखामा जानकारी गराएको बताए । यसअघि बेलबारी वडा नम्ब...

अष्ट्रेलियाबाट ल्याईएका बोयर जातका बाख्रा बेलबारीका किसानलाई वितरण (तस्विरहरु सहित)

अष्ट्रेलियाबाट ल्याईएका बोयर जातका बाख्रा बेलबारीका किसानलाई वितरण (तस्विरहरु सहित)
बेलबारी÷मोरङको बेलबारी नगरपालिकाले अष्टे«लिया बाट ल्याएको बोयर जातको बोका नगरका किसानहरुलाई बितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठी बितरण बितरण गरेको हो । ५२ ओटा वोका र ३८ वटा पाठी बितरण गरीएको जनाएको छ । एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट बिमान चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आ...

कृषि खेतीप्रति बेलबारीका कृषक आकर्षित, धानको विउ बितरण

कृषि खेतीप्रति बेलबारीका कृषक आकर्षित, धानको विउ बितरण
बेलबारी ÷कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण नगरपालिकाले गरीदन थालेपछि कृषि प्रति बेलबारीका किसानहरुको आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबालि,तरकारी,फलफुल लगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु कृषि प्रति हौसिएका छन । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ । २० हजार किलो धानको विउ अनुदान...

बेलबारीमा प्रदेशकै पहिलो सहकारी सङ्ग्राहलय

बेलबारीमा प्रदेशकै पहिलो सहकारी सङ्ग्राहलय
  बेलबारी / बेलबारी नगरपालिकामा प्रदेश नं १ मै पहिलो सहकारी संग्राहलय निर्माण भइरहेको छ। बेलबारी नगरपालिका वडा नं ७ साङ्ली ईनारमा बेलबारीमा महिलाहरु मात्रले संचालन गर्दै आएको परिश्रमी सामाजिक उद्द्मी महिला सहकारी संस्थाको अगुवाइमा सङ्ग्राहलय निर्माण भएको सस्थाकी सचिब उर्मिला राईले बताइन्। ५० लाख लागतमा निर्माण भइरहेको संग्रहालयको बजेट व्यवस्थापन एवम् समन्वय नेपाल सरकारका संस्कृति पर्यटन...

बाली उपचार शिविर संचालन भएपछि बेलबारीका किसानहरु उत्साहित

बाली उपचार शिविर संचालन भएपछि बेलबारीका किसानहरु उत्साहित
बेलबारी । बेलबारी नगरपालिकाले वडा नम्बर ५ रामपुरमा बिहीवारदेखि बाली शिविर संचालन गरेपछि किसानहरु उत्साहित देखिएका छन । सो क्षेत्रका ७० भन्दा बढी किसानहरुले ल्याएका खाद्यान्न बाली,तरकारी,फलफूलहरुको परिक्षण गरिएको र कृषकहरुले लगाएको बिरुवा तथा बालीमा किरा लाग्ने,फलफूल पाक्नुअघि नै झर्ने,बाली नसप्रने आदि समस्या पहिचान गरि समस्या समाधान गर्न बाली शिविर संचालन गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख बिनोद...

पानी तान्ने मोटर पाउँदा सुन्दरहरैंचाका कृषकहरु हर्षित

पानी तान्ने मोटर पाउँदा सुन्दरहरैंचाका कृषकहरु हर्षित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले किसानलाई लक्षित गरी सिचाइमा समस्या नहोस भनेर ५७ थान विद्युतीय मोटर वितरण गरेपछि कृषकहरु हर्षित भएका छन् । विभिन्न वडाका कृषकहरुलाई खेती गर्ने समयमा पानीको अभाव हुन नदिनका लागि नगरको बजेटबाट ५० प्रतिशत अनुदानमा विद्युत मटर वितरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख शिवप्रसाद ढकालले सिचाइका लागि पानी तान्ने विद्युत मटर कृषकहरुलाई वितरण गरेका थिए । नगर प...

विदेशबाट फर्किएर कृषि क्षेत्रमा लगानी,बेलबारीका कृषक गोविन्द पाँचकोटीको सफलताको कहानी

विदेशबाट फर्किएर कृषि क्षेत्रमा लगानी,बेलबारीका कृषक गोविन्द पाँचकोटीको सफलताको कहानी
बेलबारी । हातमुख जोर्न नै धौ धौ भएपछि बेलबारी ३ मैनावरीका गोविन्द पाँचकोटी १६ बर्षअघि बैदेशिक रोजगारीका क्रममा कतार पुगेका थिए । कतारमा साढे १२ बर्षसम्म सर्टिङ र कार्पेन्टरको काम गर्दैमा बित्यो । ४ बर्षअघि नेपालमै पनि गरे के नहुने रहेछ र भन्ने सोचका साथ उनी नेपाल फर्किए अनि शुरु भयो उनको कृषियात्रा । सामान्य परिवारमा २०३८ सालमा संखुवासभाको देबीटारमा मातापिता बेदे र खडगमाया पाँचकोटीको कोखबाट जन्मि...

राम्चेको डाँडोमा कृषि कर्म मार्फत सुन फलाउँदै थापा (तस्विरहरु सहित)

राम्चेको डाँडोमा कृषि कर्म मार्फत सुन फलाउँदै थापा (तस्विरहरु सहित)
पाख्रिबास,धनकुटा । शुरुमा जब उनी आफुसँग भएको भिरालो र पाखोबारीमा कृषि कर्ममार्फत सुन फलाउने सपना बुन्थे अनि आफना योजना सुनाउथे,उनलाई छिमेकी र आफन्तले मात्र होईन आफनै परिवारका सदस्यले समेत पागल भन्थे । उनले परिवारका सदस्यहरुलाई काम गर्न र गोबर सोर्न लगाएको भन्दै उनीहरु शहर पसे,तर उनको सपना र धैर्यता टुटेन,उनले कृषि कर्ममा नै आफनो जीवन ब्यतित गर्ने सोच बनाए,त्यसैको फलस्वरुप आज उनी धनकुटाको पाख्रिबास...

नर्वेको भिसा त्यागेर बेलबारीका युवाद्धारा ड्रागन फ्रुट्सको खेती

नर्वेको भिसा त्यागेर बेलबारीका युवाद्धारा ड्रागन फ्रुट्सको खेती
  बेलबारी । नर्वेको भिसा त्यागेर मोरङ बेलबारीका एक युवक ड्रागन फ्रुट्सको खेतीमा लागेका छन् । बेलबारी नगरपालिका–८ का तारा सापकोटा नर्वेको भिसा त्यागेर कृषि पेसामा लागेका हुन् । वैदेशिक रोजगारीका लागि उनले १३ लाख रुपैयाँ ठीक पारेका थिए । तर, नगरपालिकाले कृषिलाई प्राथमिकता राखेपछि खेतीमा जुटेका उनले ड्रागन फ्रुट्सको खेती सुरु गरेका हुन् । ड्रागन फ्रुट्सको खेती गर्ने सापकाटा बेलबारीका पहिला क...