नेपाल खेलकुद महासंघ बेलबारी गठन

नेपाल खेलकुद महासंघ बेलबारी गठन
बेलबारी । नेपाल खेलकुद महासंघ मोरगं जिल्ला अन्तर्गतका पालिकाहरु मध्ये बेलबारी नगरपालिकामा भएको भेलाले बिक्रम तामाङको संयोजकत्वमा ६५ सदस्यीय नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटी गठन गरेको छ । मंगलबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा भएको भेलाले उपाध्यक्षमा रुबिना बाँस्तोला,सचिवमा रिना बस्नेत,सहसचिबमा सन्तोष पिठाकोटे मगर र कोषाध्यक्षमा चित्रबहादुर बस्नेतलाई चयन गरेको छ । ...

स्पोर्टस क्लब बेलबारीलाई माक्स र सेनिटाईजर प्रदान

स्पोर्टस क्लब बेलबारीलाई माक्स र सेनिटाईजर प्रदान
बेलबारी । नेपाल खेलकुद महासंघको विशेष राष्ट्रिय अभियान १०७८ नोकोस को आह्वान ,कोभिड नो भिड अन्तर्गत बेलबारी स्पोर्ट्स क्लब र खेलाडीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरिएको छ । बुधबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले नेपाल खेलकुद महासंघकी केन्द्रिय सदस्य तथा अप्सन स्पोर्ट्स क्लब बेलबार...

खेलकुद महासंघ मोरंगको अध्यक्षमा बेलबारीका हेमन्त सुवेदी

खेलकुद महासंघ मोरंगको अध्यक्षमा बेलबारीका हेमन्त सुवेदी
बेलबारी । नेपाल खेलकुद महासंघको मोरंग जिल्ला कमिटि अध्यक्षमा बेलबारी ३ निबासी हेमन्त सुवेदी (श्याम ) चयन भएका छन । लामो समयदेखि सितेरियो कराते लगायतका खेलकुद क्षेत्रमा क्रियाशिल सुवेदीको अध्यक्षतामा बनेको ७५ सदस्यीय समितिको उपाध्यक्षमा उमेश श्रेष्ठ,गोमा चौधरी,कोषाध्यक्षमा भुवन खतिवडा,सहसचिब नबिन महत र पुष्कर पोख्रेल चयन भएका छन ।

सुन्दरहरैचा गोल्डकप,पथरीशनिश्चरे फाईनल प्रवेश

सुन्दरहरैचा गोल्डकप,पथरीशनिश्चरे फाईनल प्रवेश
विराटचोक । प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेलबाट पथरीशनिश्चरे नगरपालिका फाइनलमा प्रवेश गरेको छ । पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर ८ का विशाल पाण्डेले दुवै गोल गरेका थिए । उनी नै खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैयाँ हात पारे । खेलको ३३ औँ र ७९ औँ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको थियो । पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर १० का निरज परियारले गरेक...

लक्ष्मीमार्गमा प्रदेश १ स्तरीय ब्याटमिन्टन प्रतियोगिता शुरु (तस्विर र भिडियो सहित)

लक्ष्मीमार्गमा प्रदेश १ स्तरीय ब्याटमिन्टन प्रतियोगिता शुरु (तस्विर र भिडियो सहित)
बेलबारी । मोरंगको बेलबारी ११ लक्ष्मीमार्गमा प्रदेश १ स्तरीय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट शुरु भएको  छ । प्रतियोगिता बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ब्याडमिन्टन एसियाका अम्पायर तथा टुर्नामेन्टका रेफ्री सुमित शाक्यलाई ब्याडमिन्टन कर्क हस्तान्तरण गरेर उदघाटन गरेका छन । कार्यक्रममा मेयर सुवेदीलाई स्वास्थ्यका लागि अति उत्तम यस खेलको बिकासका लागि नगरपालिकाले ...

सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरीय प्रथम मेयर कप फुटबल

सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरीय प्रथम मेयर कप फुटबल
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा बैशाख ६ देखि १४ गते सम्म अन्तर नगरपालिका स्तरीय प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारे खेल मैंदानमा प्रतियोगिता हुने भएको हो । फुटबल प्रतियोगिताको सह आयोजक सुन्दरहरैंचा नपा वडा नंम्बर १२ तथा व्यावस्थापकमा शुक्रवारे युवा क्लव रहेको छ । प्रदेश नंम्बर १ मा सबै भन्दा ठूलो पुरस्कार राशि भएको प्रतियोगिता सम्पन गर्न कर...

लक्ष्मीमार्गमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

लक्ष्मीमार्गमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड
बेलबारी । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ प्यासी (अधिकारी)ले खेलकुदका गतिविधिले सम्बन्ध बिस्तार गरेको बताएका छन । मोरङको बेलबारीमा शुक्रवार जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उद्घाटन गर्दै प्रमुख अधिकारीले विभिन्न देशहरु सँग सम्बन्धलाई समेत प्रगढ बनाएको बताए । प्रतियोगिताको उद्घाटन सत्र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । लक्ष्मी खेल...

लक्ष्मीमार्गमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने (भिडियो सहित)

लक्ष्मीमार्गमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने (भिडियो सहित)
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा २०७८ वैशाख ९ देखि ११ गतेसम्म त्रिद्धिवसीय प्रथम वेलवारी मेयर कप व्याडमिन्टन प्रतियोगिता २०७८ आयोजना हुने भएको छ । आयोजक डाँगीहाट व्याडमिन्टन क्लवले आईतबार बिहान बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश १ का बिभिन्न जिल्लाका ३० वटा नगरपालिकाका टिमहर सहभागी हुने प्रतियोगिता आयोजक संस्थाक...

बेलबारीमा सम्पन्न प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगितामा सुनसरी च्याम्पियन (तस्विरहरु सहित)

बेलबारीमा सम्पन्न प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगितामा सुनसरी च्याम्पियन (तस्विरहरु सहित)
बेलबारी । मोरङको बेलबारी ८ मा बिहिबार सम्पन्न प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा इटहरी क्रिकेट एकेडेमी सुनसरी च्याम्यिन बन्दा पथरी शनिश्चरे क्रीकेट क्लब मोरङ दोस्रो बनेको छ । सुनसरीले च्याम्यिन बन्दै नगद ३० हजार सहित ट्रफी हात पारेको छ भने मोरङले नगद २० हजार र ट्रफीमा चित्त बुझाउनु परेको छ । मंगलबार भएको खेलमा एम्ब्रीयो क्रीकेट क्लबलाई हराउँदै इटहरी क्रिकेट एकेडमी सुनसरी फा...

टी टवान्टी क्रिकेटको उपाधिका लागि मोरङ र सुनसरी भिडने

टी टवान्टी क्रिकेटको उपाधिका लागि मोरङ र सुनसरी भिडने
बेलबारी । मोरङको बेलबारी ८ मा जारी टी टवान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा उपाधिका लागि इटहरी क्रिकेट एकेडेमी सुनसरी र पथरी शनिश्चरे क्रीकेट क्लब मोरङ बिच प्रतिष्पर्धा हुने भएको छ । यहि २७ गते बिहिबार हुने फाईनल खेलमा उनीहरु प्रतिष्पर्धा गर्न लागेका हुन । मंगलबार भएको खेल एम्ब्रीयो क्रीकेट क्लब र इटहरी क्रिकेट एकेडमी सुनसरी बिच भएको थियो । सुनसरी ले २० ओभरमा २३३ रनको ताग्रेट दिएको थियो जसमा ...