आफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या

आफनै भतिजाले गरेका रहेछन सङ्खुवासभामा ६ जनाको सामुहिक हत्या
संखुवासभा । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा स्थानीय लोकबहादुर कार्की पक्राउ परेका छन । आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरक...

प्रदेश १ का बिभिन्न शहरहरुमा एमसीसी बिरुद्ध खेम गौतम सहित सचेत युवाको खबरदारी

प्रदेश १ का बिभिन्न शहरहरुमा एमसीसी बिरुद्ध खेम गौतम सहित सचेत युवाको खबरदारी
बेलबारी । प्रदेश १ का झापा,मोरङ,सुनसरी सहित बिभिन्न जिल्लाका आधा दर्जन बढी प्रमुख शहरहरुमा सामाजिक अभियन्ता खेम गौतम सहित सचेत युवा समुहको आयोजनामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  बिरुद्ध खबरदारी सभा भएको छ । बुधबार झापाको बिर्तामोड,बुधबारे,दमक,मोरङको उर्लाबारी,पथरी,गछिया,सुनसरीको ईटहरी लगायतका स्थानमा गौतम सहित सचेत युवा समुहले एमसीसी बिरुद्ध खबरदारी सभा गरेको हो । एमस...

काँग्रेसको १४ औँ महाधिवेशनमा सरकारी शिक्षक र कर्मचारीलाई पदाधिकारी बन्न बन्देज

काँग्रेसको १४ औँ महाधिवेशनमा सरकारी शिक्षक र कर्मचारीलाई पदाधिकारी बन्न बन्देज
बेलबारी । नेपाली काङ्ग्रेसको १४औं महाविधेशन प्रक्रिया शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ । महाधिबेशनमा सरकारी शिक्षकहरुलाइृ भने पदाधिकारी बन्न शिक्षा नियमावली बाधक बनेको छ । नियमावलीको दफा १८८ को उपदफा (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहको पाईएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाईने उल्लेख छ । कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको बिधान बमोजिम गठित केन्द्रीयस्तर...

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ। २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकार...

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो...

यस्तो पो रहेछ,बेलबारीमा चर्चित बाख्रा काण्डको नालीबेली (प्रमाण सहित)

यस्तो पो रहेछ,बेलबारीमा चर्चित बाख्रा काण्डको नालीबेली (प्रमाण सहित)
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगरका कृषकलाई वितरण गरेका बोयर जातका बोकाबाख्राहरु अष्ट्रेलियाबाट चार्टर गरी ल्याइएको दावी ‘गलत’ सावित भएको छ । शनिबार बितरण गरिएका बाख्राहरु सम्झौता अनुसारका ‘शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका’ भनेर समेत न। गरपालिकाले पुष्टि गर्न नसकेपछि नगरको सो दाबी गलत देखिएको छ । बोयर जातका भनिएका बोकापाठीहरु शुद्ध प्रजातिको नभएको र अष्ट्रेलियाबाट ल्याइएको समेत हैन भ...

बेलबारीका संक्रमितका लागि ४ वटा एम्बुलेन्स तैनाथ (नामावली सहित)

बेलबारीका संक्रमितका लागि ४ वटा एम्बुलेन्स तैनाथ (नामावली सहित)
बेलबारी । बेलबारीमा संक्रमितको संख्या बृद्धि हुँदै गएपछि बेलबारीमा रहेका ४ वटा संस्थाहरुले संक्रमितलाई अस्पताल सम्म लैजानका लागि एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराएका छन । बेलबारीमा संक्रमितको लागि ४ वटा एम्बुलेन्स तैनाथ अबस्थामा राखिएको छ । बेलबारी ७ मा रहेको धर्म प्रचार प्रसार समिति,बेलबारी ८ मा रहेको एम्ब्रियो युवा क्लब,बेलबारी ९ मा रहेको तीनखुटीया युवा क्लब र लायन्स क्लब अफ बेलबारीको एम्बुलेन...

मोरङ जिल्लाभर निषेधाज्ञा, विराटनगरमा थप कडाइ

मोरङ जिल्लाभर निषेधाज्ञा, विराटनगरमा थप कडाइ
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । विराटनगर महानगरपालिका र आसपासका तीन पालिकामा निषेधाज्ञा जारी गरेको प्रशासनले शुक्रबार रातिबाट लागु हुनेगरी जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार रातिबाट जेठ १ गतेसम्मका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरिएको हो । बिहिबार बसेकाे बैठकले विराट...

उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरण स् सबै प्रतिवादी पक्राउ

उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरण स् सबै प्रतिवादी पक्राउ
 मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका सबै प्रतिवादीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा प्रतिवादी बनाउँदै छ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । घटनाका मुख्य अभियुक्त झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली पछिल्लो पटक पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । खड्काका...

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको नेताहरुको प्रतिक्रिया

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको नेताहरुको प्रतिक्रिया
ईटहरी । संसद पुर्नस्थापना गर्ने सर्बोच्च अदालतको फैसलापछि दलका नेताहरुले जनताको पक्षमा फैसला गरेको र अदालतको गरिमा बढेको प्रतिक्रिया दिएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको संसद् पुुनस्र्थापनाको फैसलाबाट नेपाली जनता जित भएको बताएका छन् । उनले लोकतन्त्र र प्रजातन्त्रका लागि लडेका सम्पूर्ण जनतालाई बधाई पनि दिएका छन् । सर्वोच्च अदालतको आदेशलाई ...