सुन्दरहरैंचा नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रामप्रसाद रिजाललाई दिनबन्धु शास्त्रीकाे खुल्ला पत्र

सुन्दरहरैंचा नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रामप्रसाद रिजाललाई दिनबन्धु शास्त्रीकाे खुल्ला पत्र
सुन्दरहरैंचा नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रामप्रसाद रिजाल ज्यू, तपाईं जुन पार्टीबाट चुनाब जित्नु भयो त्यो पार्टीको आन्तरिक गृहकार्य अर्थात अधिबेशन मिति २०७८/६/६ गते मध्यरात्री सकियो भन्ने सुनेको हु। ७ गते तपाइलाइ खुल्ला पत्र लेख्दै छु ।ध्यान दिएर पढ्नु होला न पढे पनि तपाईं बाट मैले अबसरबादी भएर स्वार्थ लुटे भन्ने तपाइका साझ परेपछी लेख्ने बोल्ने कार्यकर्ताले अबश्य तपाइलाइ सुनाउने छ्न। धैर्य...

मोरङको सुन्दरहरैचामा आमाको क्रियापुत्री बनेर बसिन छोरी

मोरङको सुन्दरहरैचामा आमाको क्रियापुत्री बनेर बसिन छोरी
सुन्दरहरैंचा । छोरा हुन वा छोरी दुवै बराबरी भन्ने भनाइ अनुसार छोराले गर्ने काम पनि छोरीले गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् मोरङ सुन्दरहरैंचा ८ सलकपुर ढकालचोकमा डेरा गरि बस्ने स्मृति दाहाल । विगत केही दिन अघि आमा छत्रकुमारी दाहालको विरामी भएर उपचारको क्रममा निधन भए पछि कान्छी छोरी स्मृति दाहाल टाउकोमा सेतो टालो बाँधेर धार्मिक परम्परा अनुसार आमाको क्रियापुत्रीमा बसेकी छन् । स्मृति मेचि क्याम्पसक...

कसरी भयो ताप्लेजुङमा पाथिभरा देविको उत्पति ?

कसरी भयो ताप्लेजुङमा पाथिभरा देविको उत्पति ?
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । यो मन्दि यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । या...

भगवान वराहको उत्पति भएको दिन, आज बराहक्षेत्रमा बिशेष पुजा

भगवान वराहको उत्पति भएको दिन, आज बराहक्षेत्रमा बिशेष पुजा
सुनसरी । साउन २७ गते बुधवार साउन महिनाको शुक्ल पक्षको त्रितिया तिथि अर्थात भगवान वराहको जन्म उत्सव (उत्पति भएको दिन) वराह भगवान बिराजमान भएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पुजा अराधाना गरि मनाउने परम्परा रहेको छ । सोहि अनुसार आज विशेष पुजा आर्धना गर्ने मन्दिरका मुल पुजारी किरण भण्डारीले बताए । उनका अनुसार भगवान बिष्णुका दस अबतार छन् । प्राचीन पुर्वीय संस्कृति तथा परमपरा अनुशार वराहक्षेत्...

राष्ट्रिय ख्रिष्टीयन महासंघ प्रदेश नंम्बर १ को दोस्रो अधिवेशन सम्पन्न

राष्ट्रिय ख्रिष्टीयन महासंघ प्रदेश नंम्बर १ को दोस्रो अधिवेशन सम्पन्न
बेलबारी । राष्ट्रिय ख्रिष्टीयन महासंघ प्रदेश नंम्बर १ को दोस्रो प्रदेश अधिवेशन जुम भर्चुअल प्रविधि मार्फत सम्पन्न भएको छ। प्रमुख पा. ईन्द्र नेपाली को अध्यक्षता र केन्द्रीय अध्यक्ष सिवि गहतराज को प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश नं १ अन्तर्गत रहेका १४ वटा जिल्ला बाट महासंघमा आवद्ध संघ संस्था र मण्डलीहरु बाट सहभागीता र गैरआवासीय विदेश विभाग प्रमुखहरुलाई समेत प्रतिनिधित्व गराई महास...

हिन्दु धर्ममा महाशिवरात्रिको बिशेष धार्मिक महत्व

हिन्दु धर्ममा महाशिवरात्रिको बिशेष धार्मिक महत्व
हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा–अर्चना गरेर धुमधाम रुपमा मनाउने महाशिवरात्रि पर्वको विशेष धार्मिक महत्व रहेको छ । यस वर्ष फागुन २७ गते अर्थात बिहीबार (भोलि )महाशिवरात्रि पर्व परेको छ । विभिन्न धार्मिक मान्यताहरु रहेको यो पर्वको ठूलो महत्व छ । पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्रि पर्व मनाउने गरिन्छ । सबैभन्दा पहिलो कारण शिव–पार्वतीको विवाहलाई मानिन्छ । जसका कारण...

आज विजयादशमी : उत्तम साइत १० : १९ बजे

आज विजयादशमी : उत्तम साइत १० : १९ बजे
दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देव...

सहमति कार्यान्वयन गराउन अघि बढ्ने ख्रीष्टियनहरुको निर्णय

सहमति कार्यान्वयन गराउन अघि बढ्ने ख्रीष्टियनहरुको निर्णय
धरान÷राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको असोज १ गते सम्पन्न एक नम्बर प्रदेश स्तरीय भर्चुअल बैठकले ख्रीष्टियनहरुको तथ्याङ्क संकलन र सर्वेक्षण गरिने सरकारसँग गरिएको सहमति कार्यान्वय गराउन अघि बढ्ने निर्णय गरेको छ । महासंघका सहअध्यक्ष तथा एक नम्बर प्रदेशका अध्यक्ष पा. इन्द्र बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा महासंघका अध्यक्ष सिवी गहतराज प्रमुख अतिथि रहेका थिए । अध्यक्ष गहतराजले बै...

एलएक्स ग्रुपद्धारा आयोजित जातिय भेषभुषा सहितको फोटो प्रतियोगितामा लक्ष्मी राई प्रथम (तस्विरहरु सहित)

एलएक्स ग्रुपद्धारा आयोजित जातिय भेषभुषा सहितको फोटो प्रतियोगितामा लक्ष्मी राई प्रथम (तस्विरहरु सहित)
लक्ष्मीमार्ग ।  मोरङको बेलबारी ११ लक्ष्मीमार्ग स्थायी घर भई हाल बिभिन्न देशहरुमा रोजगारीका शिलशिलामा रहेका लक्ष्मीमार्गबासीहरुद्धारा सञ्चालित ( I ❤ LX आई लभ एलएक्स) ग्रुपको आयोजनामा भएको जातिय भेषभुषा सहितको फोटो प्रतिगोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लक्ष्मी राई ३ हजार,संगिता (बी) मगर २ हजार ९ सय,आश्मा श्रेष्ठ १ हजार ७ सय ५२ र कोयुमा ७ सय ८३ लाईक पाएर पहिलो,दोस्रो,तेस्रो र चौथो भएका छन । प्र...

ख्रीष्टियन समुदाय सँग नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीले माफी मागे

ख्रीष्टियन समुदाय सँग नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीले माफी मागे
काठमाडौं । केहिदिन अघि मकवानपुरमा झण्डा जलाइएको भिडियो सार्वजनिक भएको घटनाको सन्दर्भमा नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफूबाट नेपाली ख्रीष्टियन समुदायमाथि लगाइएको निराधार अभिब्यक्ति उपर चर्को बिरोध भएपछि आफ्नो अभिव्यक्तिको खण्डन गर्दै क्षमा याचना गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा आफू कुनै पनि जात, धर्म र सम्प्रदाय विशेषको पक्षमा नभएको स्पष्ट पार्दै उनले भनेका छन् –“नेपालका मौल...