कोरोना संक्रमण घटेसँगै खुल्न थाले बेलबारीका पार्क र पर्यटकीय स्थल

कोरोना संक्रमण घटेसँगै खुल्न थाले बेलबारीका पार्क र पर्यटकीय स्थल
बेलबारी । बेलबारीमा कोरोना संक्रमण दर घटन थालेपछि बेलबारीका पार्क र पर्यटकीय स्थलहरु खुल्न थालेका छन । ती स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत बढन थालेको छ । बेलबारीको प्रमुख पर्यटकीय गनतब्यका रुपमा परिचित बेलबारी ४ मा रहेको बेतना सिमसार मंगलबारबाट खुल्ला गरिएको छ । सो क्षेत्रमा प्रबेश खुल्ला गरिएपछि आन्तरिक पर्यटकहरु बाक्लै आउन थालेका छन । यसैगरी बेलबारी २ मा रहेको रमिते पर्यटकीय ...

प्रदेश १ का बिभिन्न कलेजका बिद्यार्थीलाई बेलबारीको ड्रिमल्याण्डमा प्रोफेसनल ओरेन्टेशन (भिडियो)

प्रदेश १ का बिभिन्न कलेजका बिद्यार्थीलाई बेलबारीको ड्रिमल्याण्डमा प्रोफेसनल ओरेन्टेशन (भिडियो)
बेलबारी । कोभिड १९ का कारण सुस्ताएको बेलबारीको पर्यटन ब्यबसाय बिस्तारै जुर्मुराउन थालेको छ । लकडाउन हटेपछि बेलबारीको प्रमुख पर्यटकीय गनतब्यका रुपमा बिकास भएको ड्रिमल्याण्ड फनमा प्रदेश १ का बिभिन्न कलेजका बिद्यार्थीहरु प्रोफेसनल ओरेन्टेशनका लागि आउन थालेका छन । सोमबार सुनसरीको ईटहरीस्थित नमुना कलेजका ७० जनाभन्दा बढी बिद्यार्थीहरु ड्रिमल्याण्ड फनमा प्रोफेसनल ओरेन्टेशनमा सहभागी भएका थिए । बिद्यार्थी...

बेलबारीको सिर्जना पार्क बेवारिसे,बजेट अभावमा योजना अलपत्र

बेलबारीको सिर्जना पार्क बेवारिसे,बजेट अभावमा योजना अलपत्र
बेलबारी । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा रहेको सिर्जना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा तीन वर्षदेखि सयभन्दा बढी ठूला ढुंगा छरपस्ट छन् । हरेकमा केही न केही चीजको मूर्त र अमूर्त आकृति कुँदिएका छन् । जापानका नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदाससहित स्वदेशी १६ जना मूर्तिकारले तीन साता लगाएर मूर्ति बनाएका थिए । तीन...

बेलबारीमै पहिलोपटक ड्रिमल्याण्ड फनमा स्वीमिङ पुल शुरु (तस्विरहरु)

बेलबारीमै पहिलोपटक ड्रिमल्याण्ड फनमा स्वीमिङ पुल शुरु (तस्विरहरु)
बेलबारी । मोरङको बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनमा बेलबारीमै पहिलोपटक मंगलबारदेखि स्वीमिङ पुल समेत शुरु भएको छ । गर्मीयाम शुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत माग बढेपछि स्वीमिङ पुल शुरु गरेको फनकी प्रबन्ध निर्देशक सुष्मा आचार्य (सुवेदी ) ले बताईन । अन्य स्वीमिङ पुल भन्दा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाई छ । बेलबारीमा स्वीमिङ पुलको अभाव खडकिएको र अत्यन्तै आव...

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
झापा / पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ। ती स्...

बेतना सिमसारको जलकुम्भी नेपाली सेनाले हटायो ( भिडियो र तस्विरहरु सहित)

बेतना सिमसारको जलकुम्भी नेपाली सेनाले हटायो ( भिडियो र तस्विरहरु सहित)
बेलबारी । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसारमा रहेको पोखरीमा जलकुम्भीले ढाकेपछि नेपाली सेनाको सुर्यदल गण थलाह मोरङले सरसफाई गरेको छ । आईतबार गणका महेश कुमार सुवालको नेतृत्वमा रहेका १ सय १९ जना नेपाली सेनाका जवानहरुले बेतना सिमसारको पोखरीमा रहेको जलकुम्भी सफा गरेका छन । २ दिन सम्म सफाईलाई निरन्तरता दिईने सुवालले बताए । पर्याबरण जोगाउने अभियान अन्र्तगत नदी तथा ताल सफाई कार्यक्रम अन्र्तगत बिपत ...

पर्यटकीय क्षेत्रमा चहलपहल बढयो

पर्यटकीय क्षेत्रमा चहलपहल बढयो
मोरङका बिभिन्न पर्यटकीय क्षेत्र र पार्कहरुमा आन्तरिक पर्यटहरु बढन थालेका छन । सेल्फी खिचेर रमाउँदै घुम्न आएका आन्तरिक पर्यटकहरु । कोरोना कहरका कारण लामो समय सम्म बन्द भएको पर्यटन तथा रिसोर्ट व्यवसायमा अहिले भने बिस्तारै चहलपहल बढ्न थालेको छ। तश्विर - मणिराम दाहाल

बेलबारीमा पर्यटन पछि होटल ब्यवसायमा करोडौ लगानी

बेलबारीमा पर्यटन पछि होटल ब्यवसायमा करोडौ लगानी
बेलबारी । कोरोना महामारीका कारण सुस्ताएको होटल तथा पर्यटन ब्यबसायले बिस्तारै गति लिन थालेका बेला ब्यबसायीहरुले मोरङको बेलबारीमा समेत ठुला लगानीका पार्क,होटल तथा रिसोर्टहरुमा लगानी गर्न थालेका छन । स्थानीय पर्यटनको हब बनेको बेलबारीमा ब्यबसायहिरु आकर्षित बनेका छन । बेतना,धनपालगढी,रमिते लगायत आधा दर्जन बढी पर्यटकीय क्षत्रेहरु रहेको बेलबारीका आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत शुरु भएको अबस्था...

बेलबारीमा करोडौ लगानीका ३ वटा फनपार्क र रिसोर्ट (तस्विरहरु सहित)

बेलबारीमा करोडौ लगानीका ३ वटा फनपार्क र रिसोर्ट (तस्विरहरु सहित)
बेलबारी । बिकासोन्मुख शहरको रुप लिँदै गरेको मोरङको बेलबारी नगरपालिका क्षेत्रभित्र ३ वटा ठुला लगानीका रिसोर्ट तथा फनपार्क सञ्चालनको तयारीमा रहेका छन । ड्रिमल्याण्ड फनपार्क बेलबारी ३ बेलबारी ३ मा करिब १२ करोडको लगानीमा बिगत १ बर्षदेखि ड्रिमल्याण्ड फनपार्क सञ्चालनमा रहेको छ । सो फनपार्क स्थानीय बिजय सुवेदी र सुष्मा सुवेदीले सञ्चालनमा ल्याएका हुन ।  बेलबारी १ मा बिशाल थापाले पनि ठुलो लगानीमा रिभर ...

सप्तकोशीमा जेटबोट सुचारु

सप्तकोशीमा जेटबोट सुचारु
बराहक्षेत्र / कोरोना भाईरसको कारण लामो समय देखि रोकिएको जेटबोट सञ्चालन आएको छ । करोडौ लगानीमा भित्राईएको जेटबोट लामो समय नचल्दा आफुहरु पिडित भएको पर्यटन व्यवसायीहरुको भनाई छ । सुनसरीको बराहक्षेत्र स्थित चतराघाटबाट दोलालघाट र ताप्लेजुङको काबेली नदीसम्म यात्रा गराउने जेटबोट सञ्चालनमा आएको हो । बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले चीनबाट नयाँ र आधुनिक बोट ल्याएर सञ्चालनमा ल्याएको थियो । लामो समय...