संखुवासभा सामूहिक हत्या, यसरी बनेको रहेछ परिवार सखाप पार्ने योजना

संखुवासभा सामूहिक हत्या, यसरी बनेको रहेछ परिवार सखाप पार्ने योजना
संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डमा मानसिक रोगीलाई देखाएर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्ग...

बेलबारी ११ काँग्रेस सभापतिमा बिक्रम राईद्धारा उम्मेदवारी घोषणा

बेलबारी ११ काँग्रेस सभापतिमा बिक्रम राईद्धारा उम्मेदवारी घोषणा
बेलबारी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनमा बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्गको सभापतिमा लोकप्रिय युवा नेता बिक्रम राईले उम्मेदवारी घोषणा गरेका छन । हाल नेपाली काँग्रेस बेलबारी ११ का उपसभापति रहेका राईको उम्मेदवारी घोषणासँगै काँग्रेसका नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ । युवा नेतृत्व त्यसमाथि स्वच्छ छविका कारण राईको उम्मेदवारीले नयाँ उत्साह थपिएको काँग्रेसका कार्तकर्ताहरु बता...

सुन्दरहरैचामा क्रियाशिलका बिषयमा दुई पक्षबिच झडप, वडासभापतिमाथि बोतल प्रहार, नेबिसंघ सभापतिको कठालो समातियो

सुन्दरहरैचामा क्रियाशिलका बिषयमा दुई पक्षबिच झडप, वडासभापतिमाथि बोतल प्रहार, नेबिसंघ सभापतिको कठालो समातियो
सुन्दरहरैचा । नेपाली काङग्रेसको १४ औं अधिबेसन चलिरहँदा क्रियाशिल सदस्यको बिषयलाई लिएर मोरङको सुन्दरहरैचा ११ मा दुई समुह बिच कुर्सी हानाहान भएको छ । वडा नं ११ का वडा सभापती माधव लुइटेल बोलिरहेका बेला माथी अर्को खेमाका कार्यकर्ताले प्लाष्टिकको कुर्सी प्रहार गरेका छन । क्रियाशिल सदस्यका बिषयमा भएको विवाद समाधान गर्न बसेको भेलामा शंकर बजगाँईले बोतल र नवराज बजगाईले वडा सभापति लुइटेल माथि कुर्सी प्रहार...

सुन्दरहरैचाको वडा भेलामै लफडा, वडा ११ सभापति माथि कुर्सी प्रहार

सुन्दरहरैचाको वडा भेलामै लफडा, वडा ११ सभापति माथि कुर्सी प्रहार
सुन्दरहरैचा । नेपाली काङग्रेसको १४ औं अधिबेसनका बिषयलाई लिएर मोरङको सुन्दरहरैचा ११ मा दुई समुह बिच कुर्सी हानाहान भएको   छ । वडा नं ११ का वडा सभापती माधव लुइटेल माथी अर्को खेमाका कार्यकर्ताले प्लाष्टिकको कुर्सी प्रहार गरेका छन । क्रियाशिल सदस्यका बिषयमा भएको विवाद समाधान गर्न बसेको भेलामा नवराज बजगाईले वडा सभापति लुइटेल माथि कुर्सी प्रहार गरेका हुन । सो वडामा वडा सभापतिको हस्ताक्षरमा ६८ वटा फारम ...

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ , बधाई दिनेको घुँईचो (तस्विरहरु सहित)

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ , बधाई दिनेको घुँईचो (तस्विरहरु सहित)
नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। बिहीबा...

मोरङका लिम्बुको हत्या आरोपमा चार जना पक्राउ

मोरङका लिम्बुको हत्या आरोपमा चार जना पक्राउ
मिक्लाजुङ / मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ४३ वर्षिय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय उर्लाबारीले लिम्बुको हत्या आरोपमा मिक्लाजुङ ६ का ३३ वर्षिय रविन तामाङ्ग, ३३ वर्षिय आइतराज तामाङ्ग, २६ वर्षिय संन्जय तामाङ्ग र ४० वर्षिय भाग्य तामाङ्गलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रविन, आइतराज र संन्जय दाजु भाई हुन् । भदौ ३ गते राती पक्रा...

सडक बिचको भौडीमा माछा मारेर बेलबारीका स्थानीयले गरे जनप्रतिनिधिको बिरोध (तस्विरहरु सहित)

सडक बिचको भौडीमा माछा मारेर बेलबारीका स्थानीयले गरे जनप्रतिनिधिको बिरोध (तस्विरहरु सहित)
बेलबारी । बेलबारी नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले अनौठो तरिकाले सडकमा पोखरी बनाएर माछा मार्दै बिरोध प्रर्दशन गरेका छन । बेलबारी नगरपालिका वडा नं ७ , मा अवस्थिति (भाउन्ने- आम्तोला ) सडकमा पर्ने कदमचोकको मुख्य सडकमा यो खाल्डो विगत केही वर्षदेखि यथावत रहेको र दैनिक रुपमा सोही बाटो हुँदै जनप्रतिनिधिहरु ओहोरदोहोर गरेतापनि नजर आन्दाज नगरेको भन्दै स्थानीय बासिन्दाहरुले ध्यानाकर्षण गराउनका ला...

आजदेखि एकसाता मोरङको लेटाङ नगरपालिका बन्द

आजदेखि एकसाता मोरङको लेटाङ नगरपालिका बन्द
लेटाङ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मोरङको लेटाङ नगरपालिका आज रातीदेखि एकहप्तासम्म सील गरिने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले सोमबार १८ गतेदेखि २५ गतेसम्म सील गर्ने निर्णय गरेको हो । लेटाङ नगर क्षेत्र भित्र विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षामा सामेल हुने परीक्षार्थीलाई प्रवेशपत्रको आधारमा हिड्ने दिने बाहेक अन्य सबै क्षेत्र बन्द गरिने नगर प्रमुख शंकर राईद्वारा ...

यस्तो पो रहेछ,बेलबारीमा चर्चित बाख्रा काण्डको नालीबेली (प्रमाण सहित)

यस्तो पो रहेछ,बेलबारीमा चर्चित बाख्रा काण्डको नालीबेली (प्रमाण सहित)
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगरका कृषकलाई वितरण गरेका बोयर जातका बोकाबाख्राहरु अष्ट्रेलियाबाट चार्टर गरी ल्याइएको दावी ‘गलत’ सावित भएको छ । शनिबार बितरण गरिएका बाख्राहरु सम्झौता अनुसारका ‘शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका’ भनेर समेत न। गरपालिकाले पुष्टि गर्न नसकेपछि नगरको सो दाबी गलत देखिएको छ । बोयर जातका भनिएका बोकापाठीहरु शुद्ध प्रजातिको नभएको र अष्ट्रेलियाबाट ल्याइएको समेत हैन भ...

सुन्दरहरैचामा आँशु पुछौँ अभियान अन्र्तगत राहत बितरण

सुन्दरहरैचामा आँशु पुछौँ अभियान अन्र्तगत राहत बितरण
बिराटचौक । सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० र १२ मा युवाहरुको एउटा समुहले आँशु पुछौँ अभियान नै सञ्चालन गरी निम्न आय भएका परिवारलाई राहत बितरण गरेको छ । अभियानका संयोजक रविन फुँयाल,अभियान्ताहरु राजु खनाल,निर्जल रोक्का,आभाष न्यौपाने लगायतका युवाहरुको समुहले ती वडामा रहेको बिपन्न बर्गमा परिवारलाई लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेमप्रसाद गौतमको समेत सहभागितामा खाद्यन्न सहयोग गरिरहेका छन ।हालसम्म ...