समाजसेवा मेरो निस्वार्थ चहाना र व्यापार मेरो पेशा हो ।
बेलबारी । मोरङको बेलबारीमा बिभिन्न सामाजिक गतिबिधि मार्फत समाजसेवा गर्दै आउनुभएकी नितु थापा (कोईराला) ब्यबसाय सँगै बिशुद्ध सामाजिक क्रियाकलापमा सक्रिय बन्दै आउनुभएको छ । बि.स २०३४ माघ २ गते मातापिता टंक बहादुर र मायादेबी थापाको कोखबाट जन्मिनुभएकी थापाले प्रबिणता प्रमाणपत्र तह सम्मको अध्यायन पुरा गर्नुभएको छ ।
श्रमिक महिला समूह बेलबारीको अध्यक्ष लगायत दर्जनौ संघसंस्थामा आबद्ध भएर काम गरिरहनुभएकी ...