बेलबारीमा ७ दिनभित्र एम्बुलेन्स नआए फेरि संघर्षमा जान्छौ (भिडियो)

बेलबारीमा ७ दिनभित्र एम्बुलेन्स नआए फेरि संघर्षमा जान्छौ (भिडियो)
बेलबारी । बेलबारी लायन्स क्लबको ७ बर्षअघि बेचिएको एम्बुलेन्स ७ दिनभित्रमा नल्याए फेरि संघर्षका कार्यक्रम गर्ने लायन्स क्लब बेलबारीका अध्यक्ष खेम गौतमले बताएका छन । सोमबार बेतना दैनिकको अनलाईन संस्करण बेतना डेल्लीको बेतना लाईभमा कुरा गर्दै गौतमले यस्तो बताएका हुन । आईतबार अध्यक्ष गौतम सहित लायन्सका पुर्ब अध्यक्षहरुको संयुत्त बैठकले बेलबारी नगरपालिकाले बेचिएको एम्बुलेन्स फिर्ता ल्याएर सञ्चालन गर्ने...

भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुने ( भिडियो सहित)

भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुने ( भिडियो सहित)
बेलबारी । करिब १० बर्षअघि तत्कालीन डाँगीहाट गाबिस वडा नम्बर ४ हाल बेलबारी नगरपालिका वडा नम्बर १० मा स्थापित डाँगीहाट फुटबल क्लबको आयोजनामा यहि कार्तिक ३ देखि १० गतेसम्म तेस्रो डाँगीहाट गोल्डकप आयोजना हुने भएको छ । डाँगीहाट फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिएका छन । प्रस्तावित डाँगीहाट रंगशाला भाउन्नेमा सञ्चालन...