सुन्दरहरैचाका ओझा दम्पत्तिको डेढ घण्टाको अन्तरालमा मृत्यु

सुन्दरहरैचाका ओझा दम्पत्तिको डेढ घण्टाको अन्तरालमा मृत्यु
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार भएको    छ । सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ । आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत...

मृत्यु दर्ता बोकेर जीवित बन्न हिँडेका बेलबारीका सुभाषले ४ बर्षपछि पाए नागरिकता

मृत्यु दर्ता बोकेर जीवित बन्न हिँडेका बेलबारीका सुभाषले ४ बर्षपछि पाए नागरिकता
बेलबारी। हातमा मृत्युदर्ता बोकेर जिबित बन्न हिँडेका मोरङको बेलबारी ११ लक्ष्मीमार्गका सुभाष तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएका छन् । सरकारी अभिलेखमा मृतकको विवरण रहेका सुभाष हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुन नागरिकता दिलाई पाउँ भनेर विगत ४ वर्ष देखी जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरकारी निकाय धाई रहेका थिए । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सु...

बेलबारीका एक दम्पत्तिले छोराको रहरमा जन्माए आठ छोरी

बेलबारीका एक दम्पत्तिले छोराको रहरमा जन्माए आठ छोरी
बेलबारी । दुई सन्तान,ईश्वरको बरदान,छोरा होस वा छोरी दुवै बराबरी भन्ने समयमा छोराको आशामा एक दम्पत्तिले ८ जना छोरीलाई जन्म दिए भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ,तरपनि मोरङ बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका एक दम्पत्तिले ८ सन्तान जन्माउँदा पनि छोराको रहर मेटिएको छैन । स्थानीय कुमारी दर्जीले छोरा पाउनैपर्ने दवावका कारण ८ जना छोरी जन्माईन् । १३ वर्षको कलिलो उमेरमै बिबाह बन्धनमा बाधिएकी उनले ३८ वर्षक...

पाँच मिनेट अन्तरमा श्रीमान श्रीमतीको निधन,एउटै चितामा अन्त्येष्टि

पाँच मिनेट अन्तरमा श्रीमान श्रीमतीको निधन,एउटै चितामा अन्त्येष्टि
कतिपय जोडीले प्रेममा पर्दा वा विवाहको बेला सँगै बाँच्ने, सँगै मर्ने वाचा गर्छन् वा भगवानसँग प्रार्थना गरेका हुन्छन्। तर वाचा कसम खाएपनि यस्तो संयोग भने प्रायः जुर्दैन। कतिपय जोडीको अल्पायुमै विभिन्न कारणले मृत्यु भएका घटना हुने गरेका भएपनि आयू पुगेरै श्रीमान् श्रीमतीको सँगै मृत्यु भएका घटना भने बिरलै देख्न वा सुन्न पाइन्छ। यस्तै अनौठो संयोग धनुषाको सहिदनगर नगरपालिकामा भएको छ। सहिदनगर ...

झापामा दम्पतीको एकसाथ मृत्यु

झापामा दम्पतीको एकसाथ मृत्यु
झापा । झापाको कचनकवलमा एक दम्पतिको एकसाथ मृत्यु भएको छ । कचनकवल गाउँपालीका वडा नम्बर ६ बनियानी निवासी एक दम्पतिको हिँजो र आज गरि १८ घण्टाको फरकमा मृत्यु भएको हो । जीवनभर सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका ७१ वर्षे हेमलाल घिमिरे र उहाँकी श्रीमती ६२ बर्षिया हिमा घिमिरेको १८ घण्टाको फरकमा एक साथ मृत्यु भएको हो । श्रीमान हेमलालको हिँजो बुलका ५ बजे र श्रीमती हिमाको आज बिहान ११ बजे मृत्यु भएको स्थानिय...

नुवाकोटकी एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु

नुवाकोटकी एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु
नुवाकोट / थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक २८ वर्षीया महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको जानाकारी दिए। डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएक...

यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो

यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो
रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खाेप लिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक हुन्। डा केसीकाअनुसार उनी लक्की ...

सुनसरीमा २०१६ साल देखि ४५ साल चलेको थियो रेल

सुनसरीमा २०१६ साल देखि ४५ साल चलेको थियो रेल
सुनसरी । सुनसरीमा ढुङ्गा बोक्ने रेल उहिल्यै चल्दथ्यो भनेर अहिलेको पुस्ताले नपत्याउला तर त्यो बेलामा रेल देख्ने र रेल चढ्नेहरूको ठूलो संख्या अहिले पनि जिवित नै छ । अरुलाई कथा जस्तो लाग्ने सुनसरीको ढुंगे रेललाई न्यारोगेज गरेर यात्रुवाहक रेल बनाउन सकिन्थ्यो । त्यस तर्फ किन कसैको ध्यान गएन । वि.सं २०१६ देखि नै सुनसरीमा रेल सञ्चालनमा आइसकेको थियो । जतिखेर कोशी आसपास क्षेत्रमा बसोबास गर्ने मानिसहरूले इ...

नेपालमा कोरोना नियन्त्रण गर्न रोबोट प्रयोग

नेपालमा कोरोना नियन्त्रण गर्न रोबोट प्रयोग
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आ...

बेलबारीमा गाईले मान्छेजस्तो बाछो जन्माएपछि हेर्नेको भिड (तस्विरसहित)

बेलबारीमा गाईले मान्छेजस्तो बाछो जन्माएपछि हेर्नेको भिड (तस्विरसहित)
बेलबारी । मोरंगको बेलबारीमा एक किसानले पालेको गाईले अनौठो बाछो जन्माएको छ ।  बेलबारी–९ को चौधरी टोलमा (मंगलबार) बिहान दुखीलाल चौधरीको गाईले अनौठो बाछो जन्माएको हो । उक्त बाछो हेर्न बिहानैदेखि भिड लागेको छ । बाछोको अनुहार मान्छेको अनुहारसँग मिल्दोजुल्दो देखिने भएकोले हेर्नेको भिड भएको स्थानीयले बताएका छन् ।  शरीर गाईको जस्तो र टाउको भने मान्छेको जस्तो देखिने यस प्रकारको अनौठो बाछो यस अघि कहीँ कतै ...