कोयुमाले जितिन जातिय भेषभुषा प्रतियोगिताको उपाधि

कोयुमाले जितिन जातिय भेषभुषा प्रतियोगिताको उपाधि
लक्ष्मीमार्ग । चौथो जातिय भेषभुषा फोटो प्रतियोगिता २०७८ को उपाधि कोयुमाले जित्न सफल भएकी छिन । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा स्थायी बसोबास भएका र अध्यायन तथा बैदेशिक रोजगारीका क्रममा बिभिन्न देशमा पुगेका र त्यहि बसोबास गरिरहेकाहरुद्धारा सञ्चालित आईलभ एलएक्स ग्रुप ( I ❤ LX ) द्धारा आयोजित प्रतियोगितामा कोयुमाले उपाधि जितेकी हुन । प्रतियोगितामा हुङबुङमे ईशा दोस्रो,मिना लिम्बु तेस्रो र जमुना लामा...

मोरङ समाज दक्षिण कोरियाको अध्यक्षमा सुब्बा,सामाजिक कार्यमा संस्था सक्रिय

मोरङ समाज दक्षिण कोरियाको अध्यक्षमा सुब्बा,सामाजिक कार्यमा संस्था सक्रिय
दक्षिण कोरिया । बिगत पाँच वर्ष भन्दा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेको सुन्दरहरैचा समाज दक्षिण कोरिया र मोरङ भरिमाका अन्य पालिकाका ब्यत्तिहरु सम्मिलित मोरङ समाज दक्षिण कोरियाको स्थापना गरिएको छ । मे २४ तारिकमा भएको मोरङ भरिका पालिकाहरुमा घर भई हाल कोरियामा रहेका ब्यत्तिहरुको भेलाले सुन्दरहरैचा नगरपालिका बेलेपुरका कमल शमसेर सुब्बाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । जिल्लाभरको ...

बेलबारीका एक युवक सहित दुई नेपालीको यूएईमा रहस्यमय मृत्यु

बेलबारीका एक युवक सहित दुई नेपालीको यूएईमा रहस्यमय मृत्यु
बेलबारी । यूएईको सारजाहमा मोरंग बेलबारीका एक युवकसहित दुई जना नेपालीको रहस्यमय मृत्यु भएको छ ।  मोरङको बेलबारी वाड नंम्बर ३ का २७ वर्षका किरण गुरुङ र तनहुँ भगवतीपुर ७ का ३६ वर्षका मंगलराज श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । सारजाहका विभिन्न सञ्चार मध्यद्वारा दुई जना नेपालीको मृत्युबारे समाचार सार्वजनिक गरिएको थियो ।  यूएईमा रहेको नेपाली दूत...

विश्वमा कोरोनाबाट ४ लाख बढीको मृत्यु,कुन देशमा कति ?

विश्वमा कोरोनाबाट ४ लाख बढीको मृत्यु,कुन देशमा कति ?
बेलबारी । विश्वमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या ह्वातै बढेको छ । हाल सम्म मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९६४ पुगेको छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने ७० लाखनजिक पुगेको छ । अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० ह...

चीनले मानिसमा परीक्षण गरेको कोरोना भ्याक्सिन सफल

चीनले मानिसमा परीक्षण गरेको कोरोना भ्याक्सिन सफल
चीनले कोरोना बिरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको छ । लेनसेट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार २८ दिन अघि एक सय ८ जना प्रोढहरुमा दिईएको यो भ्याक्सिनले सुरक्षित रुपमा ईम्युन क्षमता बढाएको पाईएको छ । यसले कोरोना बिरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको छ । यो कोरोना महामारीबाट प्रताडित मानवजातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ, लेनसेटले लेखेको छ । अब यसको अन्तिम म...

अमेरिकामा कोरोना पूरै निको पार्ने एन्टीबडी आविस्कार

अमेरिकामा कोरोना पूरै निको पार्ने एन्टीबडी आविस्कार
अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको दावी गरेको छ । आविस्कार गरिएको एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ । समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ । एसटीआई १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आज शुक्रबा...

कोरोना संक्रमण नदेखिएका विश्वका १३ देश

कोरोना संक्रमण नदेखिएका विश्वका १३ देश
एजेन्सी : चीनको वुहानबाट महामारीको रुप लिएको कोरोना भाइरस अहिले विश्वका सबै महादेशमा फैलिएको छ। विश्‍वका प्रायः सबै देशमा यो संक्रमण भइसकेको बताइन्छ। कतिपय राष्ट्रले आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको छ। अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिस मर्ने राष्ट्रको सूचीमा पहिलो स्थानमा छ। अमेरिकामा हालसम्म साढे ७८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। युरोपका ...