सगरमाथा ईग्लिस स्कुल २६ बर्षमा प्रवेश

सगरमाथा ईग्लिस स्कुल २६ बर्षमा प्रवेश
बेलबारी । बेलबारी नगर क्षेत्रमा निजि क्षेत्रबाट सञ्चालित पुरानो शैक्षिक संस्थाहरुमध्येको एक सगरमाथा ईग्लिस स्कुल २५ बर्ष पुरा गरि २६ बर्षमा प्रबेश गरेको छ । शुक्रबार बिद्यालयले सोही अबसरमा बेलबारी १ स्थित बिद्यालय प्रांगणमा एक कार्यक्रम आयोजना गरि संस्कार र सिर्जनशीलतासहितको गुणस्तरीय शिक्षा भन्ने नारासहित रजत महोत्सब तथा अभिभावक दिबस सम्पन्न गरेको छ । कार्यक्रममा बिद्यालयमा अध्यायनरत बिद्यार्थी...

बेलबारीका बिद्यालयमा सेनिटाईजर छर्कदै बेलबारी नगरपालिका

बेलबारीका बिद्यालयमा सेनिटाईजर छर्कदै बेलबारी नगरपालिका
बेलबारी । कोरोना भाइरस (कोभिड १९)का कारण लकडाउन हुँदा धेरै बिद्यालयहरु अझै खुल्न सकेका छैन्न । स्थानिय तहलाई बिद्यालय संचालन गर्ने तथा बन्द गर्ने अधिकार दिएपछि बिद्यालयहरु खुल्न थालेका छन । मोरङको बेलबारी नगरपालिका भने बिद्यालय संचालन भए सगै सेनिटाईजर प्रयोग छिट्ने काम गरीरहेको छ । बिद्यालय संचालन भएपछि भिडभाड हुने भएकाले सक्रमण बढ्न नदिनका लागि बिद्यालयका सवै कक्षाकोठा, शौचालय खेल मैदान त...

बेलबारीमा समानुपातिक आधारमा शिक्षकको समायोजन

बेलबारीमा समानुपातिक आधारमा शिक्षकको समायोजन
बेलबारी / मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ ।दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाई सकेको छ । धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरीएको बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृृत भुप...

यलम्बरकी दिक्षा जेसिजको आयोजनामा भएको बक्तृत्वकलामा प्रथम

यलम्बरकी दिक्षा जेसिजको आयोजनामा भएको बक्तृत्वकलामा प्रथम
बेलबारी । बेलबारी जेसिजको आयोजनामा बुधबार भएको बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन । बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव,चुनौति र अबसर बिषयक अन्तरक्रिया कार्यक्रममा बेलबारी नगरभित्र रहेका ११ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा गुरुकुल पाठशालाकी रोजिना बस्नेत दोस्रो, सनसाइन स्टारकी अर्चना भण्डारी तेस्रो र कृष्टल पब्लिक स्कुल सान्त्वना...

केराबारीका शिक्षासेवी तथा समाजसेवी नेपालको कोरोनाबाट मृत्यु

केराबारीका शिक्षासेवी तथा समाजसेवी नेपालको कोरोनाबाट मृत्यु
केराबारी । मोरङ केराबारी ८ का शिक्षासेवी तथा समाजसेवी ५७ बर्षिया देवकुमार नेपालको कोरोनाबाट मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे उपचारका क्रममा धरानमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाल शिक्षक महासंघ केराबारीका संयोजक, मछिन्द्र माविका शिक्षक, खदमहिल साकोस केराबारीका सल्लाहकार नेपाल नेकपामा आबद्ध रहेका थिए ।

लक्ष्मीमार्गस्थित लक्ष्मी माविका पुर्व शिक्षकको कोरोनाबाट मृत्यु

लक्ष्मीमार्गस्थित लक्ष्मी माविका पुर्व शिक्षकको कोरोनाबाट मृत्यु
बेलबारी । लामो समय मोरंगको बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी मावि लक्ष्मीमार्गमा अध्यापन गराएका र हाल जनपथ मावि बिराटनगर मा कार्यरत शिक्षक बजरङगी मण्डलको कोरोनाबाट निधन भएको छ । सोमबार मण्डलको कोरोना संक्रमणका कारण निधन भएको परिवारले जनाएका छन । उनले लामो समय लक्ष्मी माविमा अध्यापन गराएका थिए ।

बेलबारीका सामुदायिक विद्यालयमा एकलाख भन्दा बढी सेनेटरी प्याड बितरण(तस्विरहरु सहित)

बेलबारीका सामुदायिक विद्यालयमा एकलाख भन्दा बढी सेनेटरी प्याड बितरण(तस्विरहरु सहित)
बेलबारी । बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निशूल्क रुपमा सेनेटरी प्याड वितरण गरिरहेको छ। कक्षा छ देखि कक्षा १२ सम्मका छात्राहरुलाई एक वर्षभरि प्रयोग गर्न पुग्ने गरि उक्त प्याड वितरण गरिएको शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतले बताइन्। नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा गठित नगर स्तरीय सेनेटरी प्याड वितरण समितिले बिहिबार सम्बन्धित विद्यालयका प्र...

प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने मुख्यमन्त्रीको उदघोष

प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने मुख्यमन्त्रीको उदघोष
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिएका छन । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको सुरुवात प्रदेश सरकारले गरिसकेको पनि मुख्यमन्त्री राईले जानकारी दिए । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धि अनलाईन शिक्षक तालिमको बिहीबार शुभारम्भ गर्दै...

बेलबारीमा असोज २३ गते देखी कक्षा ११ को परिक्षा

बेलबारीमा असोज २३ गते देखी कक्षा ११ को परिक्षा
बेलबारी / बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ...

सुन्दरहरैंचाका विद्यालयमा शुरु भयो सिकाई कक्षा

सुन्दरहरैंचाका विद्यालयमा शुरु भयो सिकाई कक्षा
बिराटचौक । करिब ६ महिना लामो लकडाउनपछि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयले आइतबारदेखि सिकाई कक्षा सुरु गरेको छ । विशेषगरी ७,८,९ र १० कक्षाका विद्यार्थीहरुलाई बोलाएर मास्क, स्यानिटाइजर लगाएर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक राम दाहालले जानकारी दिए । ‘विद्यालयमा विद्यार्थी लिएर आफैँ अभिभावक आउनु पर्ने र ७ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गर्दै नियमि...
error: Content is protected !!