ईन्द्रपुर जुनियर जेसिजमा ढकालको नेतृत्व
बिराटचौक । ईन्द्रपुर जुनियर जेसिजको दोस्रो वार्षिक साधारणसभाबाट बर्ष २०२१ का लागि प्रान्जल ढकाल अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएका छन ।
शनिबार सम्पन्न साधारणसभाबाट ढकाल अध्यक्षमा चयन भएका हुन । यसैगरी कार्यकारिणी उपाध्यक्षमा रिकेश भन्डारी, अल्का सुबेदी,उपाध्यक्षमा दियोग ढकाल,भोजराज रिजाल, रेजिना आचार्य ,समीप ढकाल सचिवमा दिपेश आचार्य र जनसम्पर्क अधिकारीमा पेसल खनाल चयन भएका छन ।
यसअघि ईन्द्रपुर ज...