बेलबारीका सरकारी कार्यलयमा छैन पार्किङको ब्यबस्था,दुर्घटनाको जोखिम
बेलबारी । मोरङको बेलबारीमा रहेका सरकारी कार्यलयहरुमा पार्किङको ब्यबस्था नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । बेलबारीमा रहेका कुनैपनि सरकारी कार्यलयहरुमा पार्किङको सुबिधा छैन । पार्किङको सुबिधा नहुँदा सेवाग्राहीहरुले कार्यलय आसपास र पुर्बपश्चिम राजमार्गको साईडमा पार्किङ गर्नुपर्ने अबस्था सिर्जना भएको छ ।
सवारीसाधनको चाप दिनप्रतिदिन बढदै जाँदा ४ लेनको राजमार्ग साँघुरो भईरहेको अबस्थामा त्यहिमाथि...