बेलबारी खानेपानीमा चुनावी सरगर्मी, काँग्रेस र कम्युनिष्ट उम्मेदवारमा कस्को पल्ला भारी ?
बेलबारी । मोरङ्गको बेलबारी नगरपालिकाको ३ वटा वडामा सञ्चालित बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व लिने होडमा यतिबेला चुनावी सरगर्मी बढेको छ ।
यहि असोज २७ गते हुने खानेपानीको निर्बाचनबाट नेतृत्व लिने होडमा एकातिर काँग्रेस रहेको छ भने अर्कोतर्फ कम्युनिष्ट दलका साझा उम्मेदवार चुनावी मैदानमा रहेका छन । उनीहरुको चुनावी प्रचारप्रसार आक्रामक मात्र छैन,स्थानीय निर्बाचनको झ...