साउन,हरियो चुरा,मेहन्दी र सोमबारे ब्रत
बेलबारी । आजवाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसँगै गाउं शहरमा धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । हरियो, रातो, पहेंलो चुरा, पोते, हातमा मेहन्दी, र शरिरमा लुगा पनि हरियो नै देख्न पाइन्छ ।
खासगरी केही वर्ष यता नेपाली महिलाहरु साउन महि...